मलेसियाविरुद्ध नेपालको शानदार जित

काठमाडौं । कुशल भूर्तेलको अर्धशतकसँगै नेपालले ट्राई नेसन ट्वान्टी-२० अन्तर्राष्ट्रिय सिरिजमा मलेसियालाई नौ विकेटले पराजित गरेको छ ।नेपालले ४७ बल बाँकी रहँदै नौ विकेटको फराकिलो जित हासिल गरेको हो । सोमबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले १६.५ ओभरमा सबै विकेट गुमाएर १०९ रनको योगफल तयार गरेको थियो । जवाफी … Continue reading मलेसियाविरुद्ध नेपालको शानदार जित